Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संखुवासभा बाढी : बेपत्तामध्ये एकजनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता

संखुवासभा । यहि असार २ गते राति आएको बाढीले हेवा खोलामा बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ ।

चैनपुर नगरपालिका–११,दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको उक्त शव जिल्ला अस्पताल खाँदबारीमा पोष्टर्माटमका लागि लगिएको छ ।

अरुण नदी किनारमा फेला परेको शवको पहिचान हुन भने नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त बाढीमा परी बेपत्ता भएका जिल्लाका विभिन्न स्थानका अझै १९ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077