Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बसुन्धारामा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

काठमाडौं । बसुन्धारास्थित तिलंगाटारमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।

एउटा बट्टामा तार निकालेर राखेको अवस्थामा फेला परेको उक्त वस्तुलाई निष्कृय गरिएको हो ।

मंगलबार बिहान सवा ८ बजे तिलंगाटार क्षेत्रमा शंकास्पद वस्तु फेला परेको थियो। उक्त वस्तुलाई निष्कृय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नेपाली सेनाको टोलीले उक्त वस्तुलाई डिस्पोज गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077