Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्तमान सरकार ५ वर्ष टिक्छ, ढाल्नु देशलाई अस्थिरतातर्फ लैजानु हो : सुदन किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताएका छन् ।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।

उनले सरकार ढले देश अस्थिरतातर्फ जाने बताए । वर्तमान सरकार ५ वर्षसम्म नै टिक्ने दाबी उनले गरे ।

आउने निर्वाचनमा ठूला दलको अस्तित्व संकटमा पर्ने डरका कारण पनि वर्तमान सरकार नढल्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077