Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर सभामुख घिमिरेले दिए समवेदना

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भेटेर समवेदना दिएका छन् ।

थपलियाकी आमा डम्बरकुमारीको गत असार १ गते काठमाडौंमा निधन भएको थियो ।

थपलियालाई भेट्न घिमिरे काठमाडौं–३२ स्थित नरेफाँटमा रहेको कोटदेवी मनोहरा विद्यानगर किरियापुत्री भवनमा आज दिउँसो पुगेका हुन् ।

घिमिरेले थपलियाको निधनप्रति शोक व्यक्त गरेका थिए । शोक व्यक्त गर्न सभामुखसहित प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय पनि किरियापुत्री भवन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077