Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद् बैठकमै सांसदहरूले पत्रिका पढ्न थालेपछि सभामुखको रुलिङ

काठमाडौं । संसद् बैठकमै सांसदहरूले पत्रिका पढ्न थालेपछि सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रालयगत बजेटमा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा सांसदले पत्रिका पढिपछि सभामुखले बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको गृहमन्त्री श्रेष्ठले जवाफ दिइरहेका छन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० मा बैठकमा पालना गर्नुपर्ने नियम सम्बन्धी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077