Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रान्समिसन लाइनमा ठूलो लगानी आवश्यक छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रान्समिसन लाइनमा ठूलो लगानी आवश्यक रहेको बताएका छन् ।

आइतबार प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन् ।

उनले थालेका परियोजना सक्न ठूलो लगानी आवश्यक पर्ने बताए । हाल थालिएका परियोजनालाई सम्पन्न गर्न पाँच खर्ब रूपैयाँ आवश्यक रहेको उनको भनाई छ ।

यस्तै उनले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले बनाइदिन लागेको हेटौँडादेखि बुटवलसम्मको ४०० केभी प्रसारण लाइन बन्न ढिला भयो भने पनि समस्या हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077