Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

चीनमा चार महिनाको उपचारपछि वर्षमान पुन आज स्वदेश फर्किँदै

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कन लागेका छन्।

चीनमा उपचार गराइरहेका नेता पुन स्वास्थ्यमा सुधार भएपछि नेपाल फर्कन लागेका हुन् ।

उनी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीसहित विहान साढे ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जनाएको छ ।

यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा लामो समय उपचार गराएर फर्किएका पुनको गत फागुनमा स्वास्थ्यमा पुनःसमस्या देखिएपछि उपचारका लागि चीन लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077