Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, मुख्यसचिव नियुक्तिको निर्णय हुने

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ ।

बैठकले मुख्यसचिव नियुक्तिको निर्णय गर्ने बतायएको छ । बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने सरकारको तयारी छ ।

सरकारले असार ३ मा अवकाश पाउन लागेका सचिव अर्याललाई मुख्यसचिव बनाउन मुख्यसचिव शंकरदास बैरागीलाई आकर्षक ठाउँमा पठाउन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077