Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वडाध्यक्ष र वडासचिव ७० हजार घुससहित रंगेहात समातिए

काठमाडौं । धनुषाको नगराइन नगरपालिकाका दुईका वडाध्यक्ष बुलन यादव र वडासचिव अमृतनारायण मिश्र घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७० हजार रुपैयाँ घुस रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले ७० हजार रुपैयाँ घुस रकमसहित रंगेहात समातेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077