Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा एस भोजपुरका उपसचिव कार्कीले छाडे पार्टी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका भोजपुर जिल्ला कमिटी उपसचिव इश्वर कार्कीले पार्टी छोडेको घोषणा गरेका छन् ।

कोशीका पूर्वमुख्यमन्त्री एवं नेकपा एसका सचिव राजेन्द्रकुमार राई निकट कार्कीले जिल्ला अध्यक्षसमक्ष राजीनामा बुझाउँदै आफ्नै खुशीले पार्टी छाडेको उल्लेख गरेका छन् ।

कार्कीले एमाले छाडेदेखि नै सचिव राईलाई साथ दिएका थिए ।

पार्टी छाडेका कार्की नेकपा एमालेमा फर्कने वा राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने भन्ने बारेमा नेताहरुसँग छलफलमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077