Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ? अस्पतालले जारी गर्‍यो प्रेस नोट !

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ ।

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थासामान्य रहेको जानकारी दिएको हो ।

मुटुमा समस्या देखा परेपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मंगलबार भर्ना भएका राष्ट्रपतिको पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेललाई २४ घन्टाका लागि चिकित्सकको निगरानीमा राखिएको छ। राष्ट्रपति पौडेल भोलिसम्म डिस्चार्ज हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077