Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

असारमा बैंकहरुले निक्षेपको ब्याज नबढाउने

काठमाडौं । असारमा पनि बैंकहरुले निक्षेमा हाल दिँदै आएको ब्याजदरलाई नै यथावत राख्ने भएका छन् ।

नेपाल बैंकर्स संघको मंगलबार बिहान बसेको कार्यसमितिको बैठकले असारमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

जसअनुसार असारका लागि पनि निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम हुनेछ ।

गत वर्षको चैत्र महिनामा ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशतमा झारिएको थियो । सोही ब्याजदर असारमा लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077