Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीरबाट खसेको ढुंगाले लागेर हुम्लामा बालकको मृत्यु

सिमकोट । हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको ज्यान गएको छ । अर्का एक बालक घाइते भएका छन् ।

मृत्यु हुनेमा बाख्रा चराउन वनमा गएका सर्केगाड गाउँपालिका–८, राहदेवका १० वर्षीय भूपेन्द्र रोकाया रहेका छन् । रोकायाको घटनास्थलमै मृत्यु भएको हो ।

ढुंगाले लागेर घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् ।

ऐडीको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077