Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अत्यधिक गर्मी बढेपछि धनगढीका सबै विद्यालय आइतबारदेखि बन्द

काठमाडौं । अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले चार दिन बिदा दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जारी गरेको सूचनामा वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

साथै दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्ने गरी बन्द गर्न समेत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077