Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनले राखे आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेको थियो ।

यसैबीच, महानगरका मेयर साहले भारतलाई टक्कर दिँदै ‘ग्रेटर नेपाल’ को नक्सा राखेका हुन् । यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश छ ।

भारतले नेपालको भू-भागसमेत समेटेर नक्सा राखेपछि कि त भारतले माफी माग्दै नक्सा हटाउनुपर्ने कि नेपालले पनि ग्रेटर नेपालको नक्सा राख्नुपर्ने आवाज उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077