Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर बजार सामान्य बढ्यो, २ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । बुधबार शेयर बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.६८ अंकले बढेर १९५० अंकमा पुगेको छ ।

आज व्यापार समूहको शेयर उच्च अंकले बढेको छ । आज कारोबार रकम पनि बढेको छ ।

२६१ वटा कम्पनीका ६५ लाख ६१ हजार कित्ता शेयर दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सोल्टी होटलको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नागरिक लगानी कोष परेका छन् ।

आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तकाे शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077