Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनकपुरमा हुने भनिएको राष्ट्रपतिको अभिनन्दन स्थगन

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम भ्रमण तथा अभिनन्दन स्थगन भएको छ ।

यही जेठ ३१ गते हुने भनिएको अभिनन्दन मौसमको प्रतिकुलता र राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि भ्रमण स्थगन भएको हो ।

भ्रमणको व्यवस्थापनको जिम्मा लिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले अनुकुल मिलाएर राष्ट्रपति भ्रमण चाँडै गराउने जानकारी दिए ।

नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै राष्ट्रपतिलाई जनकपुरमा अभिनन्दन गर्ने तयारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077