Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विशेष कारण देखाउँदै राष्ट्रिय सभा बैठकको समय सारियो

काठमाडौं । राष्ट्रियसभा बैठकको समय दुई घण्टा पछाडि सारिएको छ ।

सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक आजै दिउँसो ३ बजेर १ मिनेटमा बस्ने संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।

विशेष कारण देखाउँदै बैठकको समय सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077