Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ ।

नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।

१७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ ।

अनलाइनमार्फत आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077