Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बजेटले संकट दर्शायो, समाधान केही पनि दिएन् : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन् ।

सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवन बाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्तो बताएका हुन् । उनले अहिलेको बजेटले समाधान नदिने बताए ।

बजेटले संकट दर्शाएको भए पनि संकटको समाधान केही पनि नदिने उनले बताए ।

बजेटबारे विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077