Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले टुँडिखेलमा मनायो गणतन्त्र दिवस

काठमाडौं । नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा सरकारले १६ औं गणतन्त्र दिवस मनाएको छ ।

सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सरकारले गणतन्त्र दिवस मनाएको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संवैधानिक निकायका पदाधिकारी उपस्थित थिए।

यो अवसरमा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टिका साथै र सुरक्षाकर्मीले कवाज प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077