Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१७ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब बढी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ बिन्दुमा कायम भएको छ ।

यद्यपी बजार घटेपनि ७० लाख कित्ता सेयर किनबेच भएर दुई अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ ।

जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको २१ करोड रुपैयाँको भएको छ । त्यस्तै, ३ वटा कम्पनीको भने मूल्य स्थिर रहेको छ।

उपसमूहतर्फ भने एकाधबाहेक अधिकांश राताम्मे भएका छन्। सबैभन्दा धेरै निर्जिवन बीमा उपसूमह २५३ अंक गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077