Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनता समाजवादी पार्टीको प्रमुख सचेतकमा प्रदीप यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव चयन भएका छन् ।

पर्सा १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादवलाई पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार पार्टीको प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

जसपाले यादवलाई प्रमुख सचेतक तोकेको व्यहोराको पत्र शुक्रबार संघीय संसद सचिवालयमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077