काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको हो ।
हरेक मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने गरिएको छ ।
Leave a Reply