Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद भवनमा एमाले संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी रहेको छ ।

संघीय संसद भवनको ल्होत्से हलमा चलिरहेको बैठकलाई संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

सो नीति तथा कार्यक्रममाथी भोली देखी संसदमा छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077