Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेद्धारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

जनकपुरधाम । मधेस सरकारबाट एमालेले समर्थन फिर्ता लिएको छ ।

जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सरोज कुमार यादवलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको हो ।

सोमबारदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाइएको छ ।

नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले आइतबार सभामुख रामचन्द्र मण्डललाई भेटी समर्थन फिर्ताको पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077