Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा एकल अंकको सामान्य गिरावट, ७२ करोड ४९ लाखको मात्र कारोबार

काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार सेयर बजार ३.३४ अंकले बढेर १८१८.३१ विन्दुमा पुगेको छ ।

सोमबार उत्पादनमूलक उपसूचक सर्वाधिक ०.५२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.३४ प्रतिशत र विकास बैंक उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । आज २६६ धितोपत्रको २३ लाख ४१ हजार २४० कित्ता ७२ करोड ४९ लाख रुपैयाँको खरिद–बिक्री भएको छ ।

जसमा सबैभन्दा बढी एनआइसी एशिया बैंकका तीन करोड ४ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077