Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत मेयर शाहले काठमाडौंका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन्।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरे।

मेयर बालेनले भने, ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन।’

एम्बुलेन्स सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077