Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका इन्सपेक्टर केसीलाई गृहको निर्देशन - ७ दिन भित्रमा हाजिर हुनू

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक नेपाल तथा एपीएफ अस्पतालका डा. समिर केसीलाई सात दिन भित्रमा कारणसहित हाजिर हुन निर्देशन दिएको छ ।

गत मंगलबार मन्त्रलायमा सचिव स्तरीय बसेको बैठकले उनलाई कारणसहित उपस्थित हुन निर्देशन दिएको हो ।

गत चैत १३ गतेदेखि विनास्वीकृति विदामा बसेको र सम्पर्क पनि हुन नसकेको मन्त्रालयले जनाएको छ ।

भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी हटाउने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077