Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेको छ ।

बिहीबार नेप्से सूचक ३.३४ अंकले ओरालो लागि १८३८.५९ विन्दुमा आएर रोकिएको छ।

१३ उपसुचकहरु मध्ये ३ कम्पनीमा उकालो लागेको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ ।

आज २५० वटा कम्पनीकाे २१ लाख पाँच हजार कित्ता शेयर ५७ कराेड ८८ लाख रुपैयाँमा काराेबार भएकाे छ ।

जसमा सबैभन्दा बढी कारोबार नेपाल दुरसञ्चार प्राधिकरणले तीन करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077