काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
शरीरमा रहेका ६ वटा लाईपोमाहरूको सर्जरीका लागि उनी कलंकीस्थित नेशनल अस्पतालमा भर्ना भएका थिए।
एक वर्षयता उनलाई दुखाइ बढेपनि उनी सर्जरीलाई पछाडी धकेल्दै आएका थिए।
सन्दीप आगामी खेलहरूमा नियमित रूपमा टिममा फर्किने छन्।
Leave a Reply