Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा ४ महिनामा २०७ गोलीकाण्ड

एजेन्सी । अमेरिकामा सन् २०२३ को मे ७ सम्ममा २०७ गोलीकाण्ड भएका छन् ।

सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको सीएनएनले उल्लेख गरेको छ ।

अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो ।

गैरसैनिकले पनि सहज रूपमा बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा अपत्यारिला र अप्रत्यासित गोलीकाण्ड हुने र निहत्था व्यक्तिको ज्यान जाने क्रम बढ्दो मात्रामा छ ।

सम्बन्धित हिंसा ट्र्याक गर्न सन् २०१३ मा गठन गरिएको यो एक गैरलाभकारी समूह हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077