Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्रीलाई अध्यक्ष लिङ्देनको प्रश्न- यही आर्थिक नीतिले संकट सामना गर्न सकिन्छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बजेटका सिद्धान्त र प्राथमिकता झारफुक गरेजस्तो मात्र भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले राजस्वले चालु खर्च पनि धान्न नसकेको बताए ।

अध्यक्ष लिङ्देनले प्राथमिकतामा सबै विषयलाई छुन खोजिएको र विगतको भन्दा फरक नरहेको टिप्पणी गरे ।

यही आर्थिक नीतिले संकटको सामना गर्न नसकिने भन्दै देशको अर्थतन्त्र सुधारको लागि सरकारलाई आफूहरुले आवश्यक सहकार्य गर्न तयार रहेको बताए ।

त्यसको लागि प्रदेश सरकार खारेज गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077