Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुला हिमपहिरो : बेपत्ता थप एक जनाको शव भेटियो

दार्चुला । दार्चुलामा हिमपहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ ।

वैशाख १९ गते दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेका पाँच जनामध्ये थप एक जनाशव फेला पारेको हो ।

डोटीको जोरायल गाउँपालिका-२ कि २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं.५० गुल्म छाङ्रुले जनाएको छ ।

यसअघि ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो । हिम पहिरोमा हराइरहेका थप एक जनाको खोजी भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077