Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने र सीके राउतबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

लामिछाने र राउतबीच मंगलबार काठमाडौंमा भेटवार्ता भएको हो ।

भेटपछि रास्पाको फेसबुकमा लेखिएको छ, ‘नयाँ शक्तिहरू बीचको सौहार्दता : नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’

रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन टुंगो नलागेको अवस्थामा दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077