Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोहोरो अंकले घट्यो नेप्से, ९५ करोड ४३ लाख भन्दा बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा ओरालो लागेको छ ।

आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा कायम भएको हो । आइतबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएका छन् ।

बजार घटेको दिन आज कारोबार रकम भने केही बढेको छ । २७१ वटा कम्पनीका ३२ लाख ६ हजार कित्ता शेयर ९५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्टको चार करोड २५ लाख बराबरको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077