Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यवाहक राष्ट्रपति यादव र सभामुख घिमिरेबीच भेट

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादव र प्रतिनिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

उपराष्ट्रपति यादव र सभामुख घिमिरेबीच आईतबार लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेट भएको हो ।

भेटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागि थिए ।

सो भेटमा उनीहरुबीच समसामयिक विषयमा विचारविमर्श भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077