Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार, यी हुन् एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।

सोमबार बिहान ११ बजे बैठक बोलाइएको हो ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाले केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बोलाएको बताइएको छ । बैठक उपनिर्वाचनको समीक्षा हुनेछ ।

त्यस्तै संसदीय दलको नेता चयनबारे पनि छलफल हुनेछ । बैठकमा सरकारबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077