Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच महिनापछि संसदका १० वटा विषयगत समिति गठन, को-को बने सदस्य ?

काठमाडौं । प्रतिनिधिसभाका १० विषयगत समिति गठन गरिएको छ ।

शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेसंगै पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको हो ।

विषयगत समितिमा रहने सदस्यहरुको नाम पढेर सभामुखले सदनसमक्ष राखेको प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन भएको छ ।

प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा १० तथा राष्ट्रियसभामा चारवटा विषयगत समिति रहेका छन् ।

प्रतिनिधि सभामा सार्बजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य, तथा सूचना प्रविधि समिति, पूर्वाधार समिति, राज्य वयवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक मामिला समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, कानुन, न्याय तथा मानवाधिकार समिती, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र अर्थ समिति रहेका छन् ।

कुन समितिमा को को छन् ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077