Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले भने- सांसद कोइरीबारे कुनै जानकारी प्राप्त भएको छैन

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद लक्ष्मी महतो कोइरीबारे नयाँ नियमावली पारित भएपछि कुनै जानकारी प्राप्त नभएको बताएका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले कोइरीलाई निलम्बित नगरिएकोबारे उठाएको प्रश्न उठाएपछि उनले यस्तो बताएका हुन् ।

बैठकमा सांसद खतिवडाले १० वटा बैठकमा अनुपस्थित भएपछि कारबाही हुनुपर्ने बताएका थिए ।

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पछिल्लो समय हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’मा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077