Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बारा २ मा उपेन्द्र यादव ८९ मतले फेरि अगाडि

    बारा २ मा उपेन्द्र यादव ८९ मतले फेरि अगाडि

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 900
    SHARES

    बारा । बारा क्षेत्र नम्बर २ मा जसपाका उपेन्द्र यादवले जनमतका शिवचन्द्र कुशवाहालाई फेरि उछिनेका छन् ।

    पछिल्लो अपडेटमा यादवले १ हजार ३९० मत ल्याएर अगाडि छन् ।



    उनलाई जनमतका कुशवाहले १ हजार ३०१ मत ल्याएर पछ्याइरहेका छन् ।



    उनी कुशवाहा भन्दा ८९ मतले अगाडि छन् ।

    त्यस्तै, एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार