Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारा–२ मा जनमतको अग्रता कायमै, उपेन्द्रले घटाए मतान्तर

बारा । बारा २ को उपचुनावको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता कायमै रहेको छ ।

सुरुमा अग्रता लिएका जसपाका उपेन्द्र यादवलाई कुशहवाले पछाडि पारिरहेका छन् ।

कुशवाहले १ हजार १४६ मत पाएका छन भने जसपाका उपेन्द्रले एक हजार ११७ मत पाएका छन् ।

उनी कुशवाहाभन्दा २९ मतले पछाडि छन् ।

त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले २४४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077