Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारा-२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान, आजै मतगणना सुरु गरिने

काठमाडौं । बारा क्षेत्र नम्बर–२ मा आइतबार भएको प्रतिनिधिसभा उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

बाराका निर्वाचन अधिकृत मुकेश उपाध्यायले जनाएअनुसार ६० प्रतिशत मत खसेको अनुमान छ ।

मतपेटिका संकलन गरिसकेपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना  कलैयाको गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077