Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारामा साढे एक बजेसम्म ३८ प्रतिशत मत खस्यो

बारा । बारा क्षेत्र नम्बर २ मा मा भइरहेको उपनिर्वाचनमा ३८ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगमा आएको जानकारीअनुसार दिउँसो साढे एक बजेसम्ममा ३८ प्रतिशत मत खसेको हो ।

यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

उक्त निर्वाचन क्षेत्रसहित चितवन–२ र तनहुँँ–१ मा पनि आइतबार बिहान ७ बाट मतदान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077