Online Nepal
  • बिहिबार, २० मंसिर २०८१
  • अमेरिकामा फ्लुका कारण तीन महिनामा १९ हजारभन्दा बढी व्यक्तिको मृत्यु

    अमेरिकामा फ्लुका कारण तीन महिनामा १९ हजारभन्दा बढी व्यक्तिको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 672
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकामा यो वर्ष फ्लुका कारण १९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

    अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकानुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिनामा कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका छन् ।



    तीमध्ये दुई लाख ९० हजारले अस्पतालमा भर्ना भई उपचार सेवा लिएका छन् ।



    तथ्यांकानुसार यो वर्षको पहिलो १०० दिनमा फ्लुका कारण १९ हजारजनाको मृत्यु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार