Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर बजार झन्डै १६ अकंले घट्यो, ९८ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ ।

बिहीबार सबै उपसूचकको शेयर घटेर बजार राताम्मै भएका छ । आज २६६ वटा कम्पनीका ३१ लाख ९४ हजार कित्ता शेयर ९७ करोड ८५ लाख ५१ हजारमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ५ करोड ७५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077