Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : राजस्थानमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

गएराति जयपुरमा भएको खेलमा लखनउले राजस्थानलाई १० रनले पराजित गरेको हो । १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउका केल मेयर्सले ५१ र केएल राहुलले ३९ रन बनाए ।

दुवै टोलीको ६ खेलमा समान ८ अङ्क भए पनि रनरेटका आधारमा राजस्थान पहिलो र लखनउ दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077