Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाघको आक्रमणबाट हेटौंडामा २ जना घाइते

मकवानपुर । बाघको आक्रमणबाट हेटौंडामा बुधबार बिहान २ जना घाइते भएका छन् ।

बाघको आक्रमणबाट घाइते हुनेमा हेटौंडा-१५ बुद्धचोकका १७ वर्षीय सुमन घलान र ६५ बर्षीय कृष्णबहादुर घलान रहेका छन् ।

बाघको आक्रमणबाट घाइते थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको छ भने  अर्का घाइते घलानको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077