काठमाडौं । सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार साँझ बैठक सुरु भएको हो ।
यसअघि मन्त्रीपरिषद्को नियमित बैठक सातामा दुई दिन बस्थ्यो । आजबाट मन्त्रीपरिषद्को नियमित बैठक मंगलबार बस्न लागेको हो ।
बैठकमा समसामयिक बिषयमा र सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ ।