Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद्को नियमित बैठक अब मङ्गलवार मात्रै बस्ने

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक मङ्गलवार बस्ने भएको छ ।

हप्ताको दुई दिन बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठक अब एक दिन (मङ्गलवार) मात्रै बस्ने भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आवश्यक परेमा जुनसुकै बार पनि बस्ने भए तापनि अब हप्ताको एक दिन मङ्गलवार मात्रै बस्ने छ।

यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077